Deshkomedia

आईजीपी कुँवरलाई पनि निलम्बन गरि छानविन गर्न माग

काठमाडौं, जेठ १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल प्रहरीका प्रहरी प्रमुख बसन्त कुँवरलाई निलम्बन गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा भएको नीति तथा कार्यक्रममा

ढाकाकुमारले रास्वपाविरुद्ध दायर गरेको मुद्दामाथि सुनुवाइ सुरू

काठमाडौं, जेठ १० । पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)विरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग रकम लेनदेनको आरोपमा सांसद

आईसीसीद्वारा असमान व्यवहार, नेपालले टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने

काठमाडौं, जेठ १० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने तालिका सार्वजनिक गरेको छ । अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको

पत्रकार–कलाकारको टोलीले ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्ने

काठमाडौं, जेठ १० । युवा पत्रकार तथा कलाकारको टोलीले जेठ १० देखि २५ गतेसम्म ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टुर’ गर्ने भएको छ । पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरुको थप प्रचारप्रसार र

घुस मागेको आरोपमा इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ १० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घर जग्गा नक्सा पास गराउन घुस मागेको आरोपमा इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुनसरी बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताविरूद्ध बुधबार

नीति कार्यक्रम चीर निद्रामा रहेको बूढानीलकण्ठको शालिक जस्तो : गोकर्ण विष्ट

काठमाडौं, जेठ १० । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभाका सांसद गोकर्ण विष्टले सरकारको नीति कार्यक्रम चीर निद्रामा रहेको बूढानीलकण्ठको शालिक जस्तो भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा

घरमा होस् वा बार्दलीको, सबैमाथि छानविन हुनुपर्छ : गगन थापा

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भुटानी शरणार्थीमा नाम मुछिएका सबैमाथि छानविन हुनुपर्ने बताएका छन् । बुधवारको संसदमा विशेष समयमा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका

वनभोज खान गएकी युवतीको नदीमा डुबेर मृत्यु

बाँके, जेठ १० । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं, जेठ १० । नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतो र राज्यमन्त्री प्रमिला कुरामारी महतोले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा महतोले वन तथा वातावरण मन्त्रीको

बेपत्ता व्यक्ति २४ वर्षपछि सम्पर्कमा

जाजरकोट, जेठ १० । जाजरकोटमा बेपत्ता भएको भनिएका एक व्यक्ति २४ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । जिल्लाको भेरी नगरपालिका–२ तिमीलेका टीकाराम पुन २४ वर्षपछि सम्पर्कमा आएका हुन् । उनी