Deshkomedia

गठबन्धनको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमलगायतका बारेमा छलफल गर्न सिंहदरबारस्थित

चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

काठमाडौं, जेठ २ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ । एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३

प्रहरीमा आत्मसमर्पण गरेका आङटावा लडेर घाइते, टाउकोमा लागे ९ टाँका

काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको हो । प्रहरीले उपचारका लागि

रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै आउला फैसला ?

काठमाडौं, जेठ २ । कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनाका प्रतिवादी रेशम चौधरीलगायतको मुद्दामा बहस सकिएको छ । हिजो (सोमबार) देखि जारी बहस सकिएपछि आजै फैसला आउनसक्ने बताइएको छ । यसअघि

दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार

काठमाडौं, जेठ २ । दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार गरिएको छ । उनीहरुको बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको

आईपीएल क्रिकेटमा आज मुम्बई र लखनउ भिँड्दै

काठमाडौं, जेठ २ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । यो खेल लखनउमा बेलुका पौने ८ बजे सुरु हुनेछ । अङ्क तालिकामा

कांग्रेसको दाबी : आरजु र मञ्जुसँग जोडिएको अडियो नक्कली हो

काठमाडौं, जेठ २ । नेपाली कांग्रेसले नक्कली शरणार्थी प्रकरणमा नेतृ आरजु राणा र मञ्जु खाँणसंग जोडिएको अडियो नक्कली भएको दाबी गरेको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले मंगलवार पत्रकार

कांग्रेसले किन गरेन खाँणलाई कारबाही ? यस्तो भन्छन् प्रवक्ता महत

काठमाडौं, जेठ २ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेपछि पार्टीले कारबाही नगरेको बताएका छन् । अर्थमन्त्री महतले खाँणले पार्टीमा

दर्ता भयो नेपालको पहिलो विद्युतीय बाइक ‘यात्री’

काठमाडौं, जेठ २ । नेपालको पहिलो विद्युतीय बाइक यात्री दर्ता भएको छ । बाइक निर्माता कम्पनी यात्री डिजाइन स्टुडियो प्रा.लि. कानूनी रुपमा दर्ता भएपछि बाइक पनि विधिवत रुपमा यातायात कार्यालयमा

प्रधानमन्त्री प्रचण्डले बोलाए १० दलको बैठक

काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलीय गठवन्धनको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो साढे २ बजे बस्नेछ । आजको बैठकमा