Deshkomedia

एकै रातमा चार वटा सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

झापा, जेठ १० । झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा

प्रेमीसंग घुम्न गएकी भारतीय अभिनेत्री वैभवीको कार दुर्घटनामा मृत्यु

एजेन्सी । भारतीय अभिनेत वैभवी उपाध्यायको कार दुर्घटनामा निधन भएको छ । हिमाचल प्रदेशमा सोमबार अर्थात मे २२ मा भएको दुर्घटनामा उनको निधन भएको हो । फिल्म निर्माता तथा अभिनेता

सुनको मूल्य आज फेरि बढ्यो, चाँदीको घट्यो

काठमाडौं, जेठ १० । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) फेरि बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँ पुगेको

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं, जेठ ९ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। राष्ट्रियसभा सदस्यहरूले छलफलमा

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं, जेठ ९ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च

सरकारले पूर्णता पायो, एक मन्त्री र राज्यमन्त्री नियुक्त

काठमाडौं, जेठ ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले

सेयर बजारमा हरियाली, ५१.३१ अंकले बढ्यो नेप्से, दुई अर्बमाथि कारोबार

काठमाडौं, जेठ ९ । सेयर बजारमा मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल २७१

टिकटकमा ‘गेम’ हारेपछि अत्याधिक मदिरा पिएका युवकको मृत्यु

बेइजीङ । टिकटकमा खेलिएको गेममा पराजित भएपछि अत्याधिक मदिरा पिएका एक चिनियाँ युवकको मृत्यु भएको छ । लाइभ स्ट्रीमिङमै मदिरा पिएका युवकको केही घण्टापछि नै मृत्यु भएको बताइएको छ ।

क्रिकेट विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेसँग

काठमाडौं, जेठ ९ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज (मंगलबार) सार्वजनिक गरेको खेल तालिका अनुसार

क्रिकेट विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा, कुन–कुन देश छन् ?

काठमाडौं, जेठ ९ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा परेको छ । आईसीसीले आज (मंगलबार) गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका