Deshkomedia

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरीको मृत्यु

अछाम, चैत्र १० मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर अछाममा एक किशोरीको मृत्यु भएको छ । मंगलसेन नगरपालिका १ मा करेन्ट लागेर १५ वर्षीया किशोरी सपना नाथको मृत्यु भएको हो।

पत्रकार महासंघको निर्वाचनः मतदाता नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं, चैत्र १० नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो

माधव नेपालले बाँडेको जग्गा सरकारकै नाममा फिर्ता

काठमाडौं, चैत्र १०  अनेक प्रपञ्च गरी व्यक्तिका नाममा पुगेको धोबीखोलाको ८ रोपनी ३ आना जग्गा एक दशकपछि सरकारकै नाममा फिर्ता भएको छ। मालपोत कार्यालय डिल्लीबजारले हाँडीगाउँस्थित भत्केको पुलनजिकको जग्गा सरकारका

एमालेले सोध्यो माधव नेपाललाई १० बुँदे स्पष्टीकरण : के छ पत्रमा ?

काठमाडौं, चैत्र १० नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको छ। पार्टी हित विपरित गतिविधि गरेको भन्दै शनिबार बालुवाटारमा बसेको केन्द्रीय

प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीको यस्तो तयारी

काठमाडौं, चैत्र १० प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय

थप १५० जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

काठमाडौं, चैत्र ९ नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, यी चार समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं, चैत्र ९ राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा आज  ढाका प्रस्थान  गरेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद

सुनको मूल्य आज घट्यो

काठमाडौं, चैत्र ९ नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ८७ हजारमा झरेको छ । सुन हिजो प्रतितोला ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

धनगढी, चैत्र ९ कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। जिल्लाको जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वाँरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

सत्ता समीकरणबारे धारणा प्रष्ट पार्ने काँग्रेसको तयारी, बोलाइयो पदाधिकारी बैठक

काठमाडौं, फागुन ९ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सत्ता समीकरणबारे छलफल गर्दैछ । छलफलका लागिआज सभापति शेरबहादुर देउवाले वर्तमान तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।   अहिलेको समसामयिक राजनीतिक