Deshkomedia

पत्रकारलाई कोरोना खोप निःशुल्क प्रदान गरिन्छ : मन्त्री गुरुङ

काठमाडौं, माघ २५ सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोरोना खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् । मन्त्रालयद्वारा आइतबार आयोजित

भागरथीको न्यायका लागि माइतीघरमा धर्ना बसेका विद्यार्थी नेताहरु पक्राउ

काठमाडौं, माघ २५ बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बसेका विद्यार्थी नेताहरु पक्राउ परेका छन्। अखिल (छैठौं) को आयोजनामा भएको धर्ना कार्यक्रमबाट

सुनको मूल्य बढ्यो, कति पुग्यो आज ?

काठमाडौं, माघ २५नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ६ सय पुगेको छ । सुन गएको शुक्रबारदेखि प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल

मलेसियामा प्रतिमहिना औषतमा २३ नेपालीको मृत्यु, धेरैले गर्छन् आत्महत्या

दोहा मलेसियामा प्रतिमहिना औषतमा २३ नेपालीको मृत्यु हुने गरेको पाइएको छ । मलेसियामा प्रतिमहिना औषतमा २३ जनासम्म नेपालीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासका द्वतीय सचिव प्रतीक कार्कीले बताएका छन् ।

कस्तो रहला आजको मौसम ?

काठमाडौं, माघ २५ नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको छ।

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

बैतडी, माघ २४ बैतडीमा एक बुवाले आफ्नै छोरीको गोली प्रहार गरेर हत्या गरेका छन् ।जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महराले आफ्नै विवाहित छोरी २० वर्षीया बेलमतीको गोली हानी हत्या गरेका

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु, दुई जना घाइते

धनगढी, माघ २४ कैलालीको जानकी गाउँपालिका–९, पूर्वखैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । घर पोत्नका लागि माटो लिन गएका ३० वर्षीया गंगा जयगडी, २० वर्षीया भावना वड

मोटरसाइकल दुर्घटनामा बुवाछोराको मृत्यु

काठमाडौं, माघ २४ मोटरसाइकल दुर्घटनामा परेर बुवाछोराको मृत्यु भएको छ। शुक्रबार कोसी राजमार्गमा धरानबाट इटहरी जाँदै गरेको प्रदेश १–०१–०४४प १२५६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइपीएलको अक्सनका लागि आठ नेपाली खेलाडीको नाम सिफारिस

काठमाडौं, माघ २४ नेपाल क्रिकेट संघ (क्यान) ले इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनका लागि आठ नेपाली खेलाडीको नाम सिफारिस गरेको छ। क्यानले शुक्रबार सन्दीप लामिछानेसहित आठ खेलाडीको आइपीएल २०२१ को

चीनले कोरोनाविरुद्धको ५ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं, माघ २४ चीनले नेपाललाई कोरोना भाइरसविरुध्दको ५ लाख डोज उपलब्ध गराउने भएको छ । शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको टेलिफोन कुराकानीमा चीनका विदेश मन्त्री वाङले ५ लाख डोज खोप