Deshkomedia

प्रहरी हत्या आरोपमा पक्राउ परेका सबै राना समुदायका

धनगढी, कार्तिक ४ धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र जवान रामबहादुर साउँदको हत्या आरोपमा पक्राउ परेका सबै राना समुदायका व्यक्ति रहेका छन् ।

टीभीएसले एकैदिन हालसम्मकै धेरै मोटरसाइकल विक्री गर्यो

काठमाडौं, कार्तिक ४ टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटरसाइकलले सोमबार (कार्तिक ३ गते) एकैदिन हालसम्मकै धेरै मोटरसाइकल विक्री गरेको छ । एकैदिन ८ सय २५ यूनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको

बडादशैंको आज चौथो दिन, कुष्माण्डाको पूजाअर्चना गरिँदै

काठमाडौं, कार्तिक ४ नेपालीको महान् चाड दसैंको आज चौथो दिन हो। आजको दिन आराध्या देवी कुष्माण्डाको विशेष पूजाअर्चना गरिन्छ। ‘कुत्सितः ऊष्मा कूष्मा त्रिविधतापयुतः संसारः स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डाः’

राजस्थानको चौथो जित, चेन्नई ७ विकेटले पराजित

काठमाडौं, कार्तिक ४ आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित

सार्वजनिक सवारीमा पुरानै भाडादर

काठमाडौं, कार्तिक ४ सार्वजनिक सवारीमा पुरानै भाडादर कायम गरिएको छ । सरकारले पूरानै भाडादर कायम गर्न निर्देशन दिएको हो । सरकारी निर्णयअनुसार अब छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने

विराटनगर, कार्तिक ३ प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च निरन्तर निःशुल्क व्यहोर्ने घोषणा गरेको छ। कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार खर्च उठाउन सरकारले निरन्तरता दिने प्रदेश १ का

असई गोविन्दको उच्च सम्मानसहित अन्त्येष्टि

धनगढी, कार्तिक ३ अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको उच्च सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । विभत्स हत्या गरिएको अवस्थामा आइतबार नेपाल–भारत सीमास्थित मोहना

दोहोरो अंकले बढ्यो नेप्से, १५ करोडभन्दा बढी कारोबार

काठमाडौं, कार्तिक ३ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज दोहोरो अंकले बढेको छ । आज ११ बजे १५५६।८० को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ १३।५८ अंकले बढेर

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं, कार्तिक ३ नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आजपनि प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको

अस्पतालको तेस्रो तलाबाट हाम फालेर युवकले गरे आत्महत्या

काठमाडौं, कार्तिक ३ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेर एक युवाले आत्महत्या गरेका छन्। सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए। गम्भीर