Deshkomedia

सुनको मूल्य घट्यो, कति छ आज ?

काठमाडौं, मंसिर १२ बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९१ हजार तीन सयमा झरेको छ । सुन हिजो प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको

महेन्द्रनगर बजारमा एक युवक मृत फेला

कञ्चनपुर, मंसिर १२ कञ्चनपुरको महेन्द्रनगरमा एक जना युवक मृत फेला परेका छन् । महेन्द्रनगर बजारमा रहेको भानु पाटी प्यालेस नजिकै शुक्रबार बिहान युवक शव भेटिएको हो । घाँटीमा टेलिफोनको तारले

गुल्मीको इस्मामा जीप दुर्घटना, पाँच जनाको मृत्यु

गुल्मी, मंसिर १२ गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इस्मा(४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान दुर्घटना भएको इस्मा

पछिल्लो २४ घण्टामा ११ हजार बढीको मृत्यु

काठमाडौं, मंसिर १२ विश्वभर पछिल्लो २४ घण्टामा ११ हजार बढी व्यक्तिको कोरोना संक्रमणबाट ज्यान गुमाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एकैदिनमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ

सुस्त मनस्थितिकी महिलामाथि सामूहिक बलात्कार

डडेल्धुरा, मंसिर १२ महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू भएकै दिनको राति डडेलधुराको नवदुर्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । बुधबार राति ८ बजेतिर

पशुपतिको आम्दानीमा एक अर्ब घाटा

काठमाडौं, मंसिर ११ कोरोना महामारीका कारण पशुपति मन्दिरमा एक अर्ब रुपैयाँ बराबर घाटा भएको छ । मन्दिरमा चढाइने भेटी र विशेष पूजाबाट हुने आम्दानीमा करिब एक अर्ब रुपैयाँ बराबरको घाटा

जाडो सम्बन्धी समस्यबाट जोगिन यस्ता छन् सात टिप्स

एजेन्सी जाडो मौसमम शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने गर्छन् । चिकित्सकहरूका अनुसार जाडो याममा छाला सम्बन्धी समस्या, स्वासप्रस्वास, हाड(जोर्नी दुख्ने,

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं, मंसिर ११ नेपाली बजारमा आज सुनचाँदीको स्थीर छ । सुन आज प्रतितोला ९१ हजार पाँच सय रुपैयाँनै कायम रहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।

बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्यो, तीनजना बेपत्ता

काठमाडौं, मंसिर ११ बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अर्न्तगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं।

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

काठमाडौं, मंसिर ११ विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले आज विहान प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड २ लाख  ५८ हजार ८ सय