
सिरहा । सिरहामा प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन्

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका बीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलका नेता खगराज भट्टले बिहीबार बिहान ११ बजे

धनगढी, ३१ असार । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गरेपछि एमालेले सरकारबाट समर्थन फिर्ता लिएको हो। एमाले

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्ता साझेदार नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि मन्त्रिपरिषद्मा हेरफेर गरिएको हो। सामाजिक विकास मन्त्री घनश्याम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियारको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले

काठमाडौं । देशकै मुख्य प्रशासनिक स्थान सिंहदरबार भित्रै सरकारी कर्मचारीहरुले प्रदर्शन गरेका छन् । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यसविरुद्ध पीडित कर्मचारी आज पनि विरोधमा उत्रिएका

खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ। सवारी ज्यान मुद्दामा दुई वर्षको कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान

काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा

जनकपुरधाम । रौतहटका गौतमकुमार सहनीलाई आत्मदाह प्रयासपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ। गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय सहनीले मंगलबार राति करिब १ बजे घरभित्रै शरीरमा पेट्रोल छर्केर आगो

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले रास्वपा सांसद राजीव खत्रीले ड्राइभिङ लाइसेन्ससम्बन्धी विषयमा दिएको अभिव्यक्ति भ्रमपूर्ण रहेको भन्दै फिर्ता लिन तथा संघीय संसद्को रेकर्डबाट हटाउन माग