Deshko News
९ आश्विन २०८०, मंगलबार

भारतसामु प्रचण्ड सरकार झुक्याे, अन्तत भारतकै पक्षमा



काठमाडाैं, असाेज १६

भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ । पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो । परम्परागत दुस्मन भारतले पाकिस्तानमाथि आतंकवादलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति भारतको सोही धाराणा प्रेरित भएर आएको छ।

‘क्षेत्रीय स्तरमा शान्ति र स्थिरता प्राप्त गर्नका लागि सार्कका सदस्य राष्ट्रले आफ्नो भूमि आतंकबादी गतिविधिमा प्रयोग भए नभएको थहा पाउन जरुरी छ’, आइतबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News