भारतसामु प्रचण्ड सरकार झुक्याे, अन्तत भारतकै पक्षमा



काठमाडाैं, असाेज १६

भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ । पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो । परम्परागत दुस्मन भारतले पाकिस्तानमाथि आतंकवादलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति भारतको सोही धाराणा प्रेरित भएर आएको छ।

‘क्षेत्रीय स्तरमा शान्ति र स्थिरता प्राप्त गर्नका लागि सार्कका सदस्य राष्ट्रले आफ्नो भूमि आतंकबादी गतिविधिमा प्रयोग भए नभएको थहा पाउन जरुरी छ’, आइतबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News