कास्कीमा बस दुर्घटना


 


काठमाडाैं, असाेज १७

काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुवस दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वर्षका बालककको मृत्यु भएको छ । अन्य २८ जनलाई उपचारको लागि अस्पताल लगिएको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट वागलुङको बुर्तिबाङ जाँदै गरेको ग १ ख ६१६९ नम्बरेको बस कास्कीको याम्दीमा दुर्घटनामा परेको छ । विहान ५ बजेर ५० मिनेट तिर बस दुर्घटनामा परेको हो ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्