कास्कीमा बस दुर्घटना



काठमाडाैं, असाेज १७

काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुवस दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वर्षका बालककको मृत्यु भएको छ । अन्य २८ जनलाई उपचारको लागि अस्पताल लगिएको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट वागलुङको बुर्तिबाङ जाँदै गरेको ग १ ख ६१६९ नम्बरेको बस कास्कीको याम्दीमा दुर्घटनामा परेको छ । विहान ५ बजेर ५० मिनेट तिर बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News