मुमारामले किन छाडे नयाँ शक्ति ?



काठमाडौं, असोज २१

नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य मुमाराम खनालले ५ बुँदे विज्ञप्ति मार्फत शुक्रबार नयाँ शक्ति पार्टी परित्यागको घोषणा गरेका छन् ।मुखले नयाँ शक्तिलाई नयाँ राजनितिक सँस्कारयुक्त पार्टी बनाउने भनिएपनि व्यवहारमा माओवादीको एउटा समुहमा रुपान्तरण भएकोले आफुले पार्टी परित्याग गरेको उनको भनाई छ ।

हेर्नुहोस् मुमारामको विज्ञप्ति :

khanal-mumaram

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News