प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


 



काठमाडौं, पौष ५
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

आइतबार बिहान नौ बजे मन्त्रीहरुलाई बैठकमा उपस्थित हुन भनेका छन् । बैठक ९ः४५ मा बोलाइएको हो । आजै नेकपाको स्थायी समितिको बैठक पनि बोलाइएको छ ।

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्