संसदबाट प्रधानमन्त्री हटाउन सक्ने विकल्प छँदैछ : प्रचण्ड




धनगढी, माघ १७
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई दुई तिहाई बहुमतले हटाउन सक्ने विकल्प बाँकीनै रहेको बताएका छन् ।

धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा वैधानिक रुपमा विघटन नभएकाले प्रधानमन्त्रीलाई हटाउन सक्ने विकल्प रहेको बताएका हुन् । उनले संसदबाट दुई तिहाई बढी बहुमतका साथ ओलीलाई हटाउन सकिने बताए ।

‘सबै दलहरु संसद विघटनको पक्षमा रहेकाले संसदबाट ओलीलाई हटाउन सकिन्छ,’ उनले भने, ‘ओलीलाई हटाउने अन्तिम विकल्प त्यही हो ।’ उनले ओली नेतृत्वको सरकार विघटनको नजिक पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News