प्रधानमन्त्रीले बोलाए सर्बदलीय बैठक


 



काठमाडौं, वैशाख ४
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बालुुुवाटारमा सर्वदलीय बैठक आज बस्दैछ ।

बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले इकागजलाई जानकारी दिए ।

उनका अनुसार समसायमयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रणका विषयमा छलफल गर्न बैठक बस्‍न लागेको हो ।

प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्