काँग्रेस आन्तरिक छलफलमा जुट्यो, देउवाले बोलाए पदाधिकारी बैठक




काठमाडौं, जेठ ८
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि कांग्रेस आन्तरिक तयारीमा जुटेको हो ।

सभापतिले छलफलका लागि नेताहरु बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News