एक करोड अमेरिकी डलर नेपाल भित्रिदैं



dollorकाठमाण्डौ ,कार्तिक २९

नेपाल राष्ट्र बैंकले खरिद गरेको १ करोड अमेरिकी डलर करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ आज नेपाल आइपुग्ने भएको छ ।

बैंक तथा बित्तीय संस्थामा अमेरिकी डलर अभाव भएपछि राष्ट्र बैंकले डलर खरिद प्रक्रिया अघि बढाएको हो ।

राष्ट्र बैंकले सिंगापुरको सीआइएमबी बैंकबाट फ्रेस अमेरिकी डलर खरिद गरेको छ । उक्त डलर आज नेपाल ल्याइन लागिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जान्कारि दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News