Deshko News
६ आश्विन २०८०, शनिबार

बालेनको कविता : एक जनाले सास फेरेर देखाउनु पर्छ



जब देशमा सबै मरेका हुन्छन् ,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ,
की, म बाँचेको छु ।
मेरो देशलाई कसैको गुलाम नभई, देश मानेको छु ।
म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।
मैले म ठुलो, मेरो देश सबै भन्दा ठूलो भनिनँ,
तर मेरो देशलाई, देश त ठानेको छु ।

बालेन शाह

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News