Deshko News
१४ मंसिर २०८०, बिहिबार

सुष्माले जन्माईन “सिमल”


 


काठमाडाैं, पुस १६

नेपाली साहित्य विधामा दिनानुदिन नयाँ–नयाँ स्रष्टाहरुको जन्म भईरहेका बेला रत्न राज्य लक्ष्मी क्याम्पस (आर.आर.) की विद्यार्थी  सुष्मा खड्काले उपन्यास सिमल लिएर उपस्थित भएकी छन् ।

आज साहित्य जगतमा एक नक्षत्रको उदय भएको छ । खड्काको उपन्यासले युवा पिढीलाई कलम चाल्नको लागि उत्प्रेणा दिएकाे छ ।

केही सयम अघि मात्र डोरी बाट्ने हो बोलको भिडियो सार्वजनिक गरेकी खड्काले आज पुनः सर्वनाम थिएटर कालिकास्थानमा सिमल लिएर आउँदैछिन् भने उक्त कोसेली खोल्नका निमित्त प्रमुख अतिथिको रुपमा हरिबंश आचार्य आउँदै हुनुहुन्छ ।

खड्काले उक्त कार्यक्रममा उपस्थितिको लागि सबैलार्इ अनुराेध गरेकी छिन् ।

प्रकाशित मिति: १६ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्