स्ववियु निर्वाचन : कुन विद्यार्थी संगठनले कति जिते ?



काठमाडाैं, फागुन २१

स्ववियु निर्वाचन २०७३ काे नतिजा त्रिभुवन विश्वविद्यालय निर्वाचन समितिले  सार्वजनिक  गरेकाे छ  । सार्वजनिक नतिजा अनुसार एमाले निकट अनेरास्वियु पहिलाे स्थानमा रहेकाे छ ।

कुन विद्यार्थी संगठनले कति जिते ? 

अनेरास्ववियु  १०८ क्याम्पस सभापति र ५१ मा सचिब

ने वि सङ्घ  ८५ क्याम्पस सभापति र १५ वटामा सचिव

क्रान्तिकारी प्रचण्ड  ५० क्याम्पसमा सभापति र १२ मा सचिव

रा प्र वि सङ्घ  ३ क्याम्पसमा सभापति

विप्लव  १ क्याम्पसमा सभापति

नयाँ शक्ति  १ क्याम्पसमा सभापति

मजदुर  १ क्याम्पसमा सभापति

अखिल छैटाै १ क्याम्पसमा सभापति

सङ्घिय समाजवादी १ क्याम्पसमा सभापति

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News