यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी (सूचीसहित)



काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको जनाएको छ ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई नियमानुसार सात दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले आग्रह गरेको जनाएको छ । चित्त बुझ्दो स्पष्टीकरण नआए कालोसूचीमा रारिखने कार्यालयले जनाएको छ ।

यी हुन् ११ निर्माण कम्पनी :

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्