कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने



काठमाडौं २७ असोज। आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनमा नेपालविरुद्ध कतारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
यस अघि सुपर सिक्सको पहिलो खेलमा हिजो नेपालले युएइलाई एक रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्