Deshko News
१३ आश्विन २०८०, शनिबार

कति अंक ल्याउँदा कुन ग्रेड र कति जीपिए हुन्छ ?



काठमाडौं, असार २

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।

ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल भएका छैनन् तर कति अंक आउँदा कुन ग्रेड र कति जीपिए भन्ने अन्योल कायमै छ ।
यहाँ त्यो अन्योल हटाउने प्रयास गरिएको छ ।

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News