Deshko News
१६ आश्विन २०८०, मंगलबार

ओखलढुंगाको चिसंखुगढीमा माओबादी विजयी, एमाले तीन मतले पराजित



ओखलढुंगा, असार १७
ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा नेकपा एमालेका भीमबहादुर थापा तीन मतले पराजित भएका छन् ।

यहाँ माओबादी केन्द्रका निशान्त शर्मा तीन मत बढी ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । शर्माले १ हजार ९०६ मत ल्याए पनि एमालेका थापाले १ हजार ९०३ मत ल्याए ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News