कैलालीमा माओबादी केन्द्रको अग्रता, कति स्थानमा जित्यो ?



कैलाली, असार १७
कैलालीमा माओबादी केन्द्रको अग्रता देखिएको छ ।  शनिबार विहानसम्म जिल्लाका १३ वटा स्थानीय तहका २८ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

सम्पन्न भएका वडामध्ये नेकपा माओवादी केन्द्रले १०, नेपाली कांग्रेसले ९, नेकपा एमालेले ५ र नेपाल लोकतान्त्रिक फोरमले ४ वडामा विजयी हाँसिल गरेका छन् ।

नेपाली कांग्रेस र माओवादीले विजयी गरेका वडामा प्यानल सहित जित हात पारेका छन् । केहीमा भने एमालेले वडाध्यक्ष र सदस्य जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News