रेसुङ्गामा रोचक प्रतिशपर्धा, गोलाप्रथाबाट वडा अध्यक्ष


 


रेसुङ्गा, असार १७
एमाले र कांग्रेसका उम्मेदवारको मत बराबरी भएपछि गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नं ४ मा गोलाप्रथाबाट वडा अध्यक्षको फैसला गरिएको छ।

गोलाप्रथाबाट एमाले उम्मेदवार विजय मरासनीले जति हात परेका छन् । कांग्रेसका लिलाधर आचार्य पराजित भए । वडाध्यक्षका दुईवटै उमेदवारले ४ सय ९३ मत ल्याएका थिए ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्