रेसुङ्गामा रोचक प्रतिशपर्धा, गोलाप्रथाबाट वडा अध्यक्ष



रेसुङ्गा, असार १७
एमाले र कांग्रेसका उम्मेदवारको मत बराबरी भएपछि गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नं ४ मा गोलाप्रथाबाट वडा अध्यक्षको फैसला गरिएको छ।

गोलाप्रथाबाट एमाले उम्मेदवार विजय मरासनीले जति हात परेका छन् । कांग्रेसका लिलाधर आचार्य पराजित भए । वडाध्यक्षका दुईवटै उमेदवारले ४ सय ९३ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News