Deshko News
१६ आश्विन २०८०, मंगलबार

गठबन्धन तोड्दै प्युठानको स्वर्गद्वारीमा एमाले विजयी



प्युठान, असार १८
राष्ट्रिय जनमोर्चा र माओवादीको गठबन्धनलाई पराजित गर्दै प्यूठानको स्वर्गद्वारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले बिजयी भएको छ ।

मेयरमा एमालेका नेत्रबहादुर रोकायाले ४ हजार ५९८ मत ल्याउँदै जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका बीरबहादुर पुनले ४ हजार ४५८ हत ल्याए ।

त्यस्तै, उपमेयरमा पनि एमालेकै गोमा रेग्मी विजयी भइन् । उनले ३ हजार ६४५ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी दुर्गा रेग्मीले ३ हजार ३७० मत ल्याइन् ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News