Deshko News
१३ आश्विन २०८०, शनिबार

बर्दियाको ठाकुरबाबाको मेयरमा एमाले, उपमेयरमा माओबादी केन्द्र



बर्दिया, १९ असार
बर्दियाको ठाकुरबाबा नगरपालिका प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका घननारायण श्रेष्ठले ७ हजार ७४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ९५५ मत ल्याए ।

यस्तै, उपप्रमुखमा भने माओवादी केन्द्रकी कृष्णाकुष्मा थारु विजयी भएकी छन् । उनले ७ हजार ८६ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी बिना भट्टराईले ६ हजार ९७५ मत पाइन् ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News