Deshko News
१६ आश्विन २०८०, मंगलबार

कैलालीको जानकी गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी



कैलाली, असार १९
कैलालीको जानकी गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । लोकतान्त्रिक फोरमका प्रदिप चौधरी ५ हजार ५७ मतसहित विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गंगा चौधरीले ४ हजार २२१ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा पनि लोकतानित्रक फोरमकै उमा महतो विजयी भएकी छन् । उनले ५ हजार ९७ मत प्राप्त गरिन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका सूर्य बटाला ४ हजार ३० मत प्राप्त गरे । यो गाउँपालिकामा एमाले तेस्रो स्थानमा रह्ह्यो ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News