यस्तो आयो बिराटनगर महानगरको ताजा मतपरिणाम



बिराटनगर, असार २१
बिराटनगर महानरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार क्रमशः आफ्नो अग्रता बढाइरहेका छन् ।

मेयर
कांग्रेस– भीम पराजुली : १०, ३२०
एमाले–फोरम लोकतान्त्रिक– बिनोद ढकाल : ७,४५१
संघीय समाजवादी–माओवादी केन्द्र उमेश यादव : ५, ७१४

उपमेयर
कांग्रेस : ८६७४
एमाले–लोकतान्त्रिक फोरम : ४५०५
संघीय समाजबादी–माओबादी केन्द्र : ४४८१

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News