जन्मियो टाउको नभएको बच्चा


 


रुकुम, साउन ६

रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् ।

बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । २२ बर्षीया रावलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्