जन्मियो टाउको नभएको बच्चा



रुकुम, साउन ६

रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् ।

बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । २२ बर्षीया रावलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News