आईएस लडाकुले सडक किनारमा बम राख्दै गर्दा …



जलालबाद, साउन ६

अफगानिस्तानको पुर्वी प्रान्त नान्गाहारमा ईस्लामिक स्टेटका लडाकुले सडकको किनारमा बम राख्दै गर्दा विस्फोट भएपछि सात जनाको ज्यान भएको छ ।

अपरिपक्क बम बिस्फोटमा परी ईस्लामिक स्टेट्स आईएस समर्थक सात जना मारिएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । आजको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News