आईएस लडाकुले सडक किनारमा बम राख्दै गर्दा …


 


जलालबाद, साउन ६

अफगानिस्तानको पुर्वी प्रान्त नान्गाहारमा ईस्लामिक स्टेटका लडाकुले सडकको किनारमा बम राख्दै गर्दा विस्फोट भएपछि सात जनाको ज्यान भएको छ ।

अपरिपक्क बम बिस्फोटमा परी ईस्लामिक स्टेट्स आईएस समर्थक सात जना मारिएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । आजको गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्