उडेरै अाए भोजपुरमा सभासद (फोटो कथा)


 


SAM_6004भोजपुर, साउन १

स‌ंविधानको प्रारम्भिक मस्यौदा उपर  सार्वजनिक सुनुवाई कार्यक्रमका लागि भोजपुरमा चार जना सभासद शुक्रबार अाएका छन् । सभासदहरु हेलिकोप्टर चढेर अाएका हुन् ।

सार्वजनिक सुनुवाई कार्यक्रमका लागि क्षेत्र न‌ं २ का प्रत्यक्ष सभासद एंव सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राई पूर्व मन्त्री एंव समानुपातिक सभासद ज्ञानेन्द्रबहादुर कार्की, समानुपातिक सभासदहरु जयन्ती राई र मिन विश्वकर्मा अाएका हुन् ।  कार्यक्रम क्षेत्र न‌ं १ को दिङ्ला बजार र क्षेत्र नं २ को घोरेटार बजारमा हुँदैछ ।

त्यस्तै साउन ५ गते भोजपुर सदSAM_6007SAM_6005 रमुकाममा हुने कार्यक्रम साउन २ गते नै हुने तयारी भइरहेको संविधानसभा सचिवालयले जनाएको छ ।

SAM_6008 SAM_6001

प्रकाशित मिति: १ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्