जहाजबाट हेर्दा यस्तो देखिन्छ भोजपुर (फोटो कथा)


 


भोजपुर, साउन ३

पूर्वि पहाडको भोजपुर जिल्ला दुर्गम भए पनि साँच्चै सुन्दर छ । यहाँकाे प्राकृतिक सम्पदा लाेभलाग्दो छ ।

जताततै यतिबेला हरियाली छाएको छ । एक हजार पाँच सय सात बर्ग किलोमिटर रहेको यो जिल्लाको भू भागमा विस्तारै विकासका रेखाहरु कोरिन थालेका छन् ।

केही समय अगाडी जहाजबाट लिइएका तस्बिर अाज हामी तपाईलाई देखाउने प्रयास गर्देछौ ।

Bhojpur (4)

Bhojpur (1)

प्रकाशित मिति: ३ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्