जहाजबाट हेर्दा यस्तो देखिन्छ भोजपुर (फोटो कथा)



भोजपुर, साउन ३

पूर्वि पहाडको भोजपुर जिल्ला दुर्गम भए पनि साँच्चै सुन्दर छ । यहाँकाे प्राकृतिक सम्पदा लाेभलाग्दो छ ।

जताततै यतिबेला हरियाली छाएको छ । एक हजार पाँच सय सात बर्ग किलोमिटर रहेको यो जिल्लाको भू भागमा विस्तारै विकासका रेखाहरु कोरिन थालेका छन् ।

केही समय अगाडी जहाजबाट लिइएका तस्बिर अाज हामी तपाईलाई देखाउने प्रयास गर्देछौ ।

Bhojpur (4)

Bhojpur (1)

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News