१३ महिने बालिका बलत्कार अभियोगमा प्रकाउ


 


भोजपुर, भदौ १६

यहाँको खैराङ गाविसमा १३ महिने बालिकामाथि बलत्कारको अभियोगमा एक जना पक्राउ समेत परेका छन् ।परिवारका सदस्य घा“स काटन गएको मौकामा खैराङ –५ का ४२ बर्षिय चन्द्रबहादुर विश्वकर्माले बालिकालाई बलात्कार प्रयास गरिरहेको अवस्थामा आमाले फेला पारेपछि प्रहरीमा उजुरी गरेकी थिईन ।

बच्चालाई सुताएर काममा गएको बेला सोमबार साढे १ बजेतीर विश्वकर्माले छोरी माथि बलत्कार प्रयास गर्दे गर्दा फेला पारेको उनलेबताएकी छिन् । इलाका प्रहरी कार्यालय घोरेटारबाट गएको प्रहरीको टोलीले विश्वकर्मालाई प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याएको छ भने विश्वकर्मालाई म्याद थप गरेर जवरजस्ती करणी अन्र्तगत मद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्