सेक्स खोज्नेमा नेपाल कतिऔं नम्बरमा पर्छ ? यस्तो भन्छ गुगल


 


प्रविधिको तिब्र विकाससँगै अहिले जे चिजबारे जानकारी लिन र विभिन्न किसिमका भिडियोहरु हेर्ने कार्य बढ्दैछ । नेपालीहरु पनि उल्लेख्य छन् । यसमा नेपालीहरु सेक्स भिडियो हेर्ने अझ बढी छन् ।

विश्वको नम्बर एक अनलाइन सर्च इञ्जिन गुगलले नेपाल र नेपालीको सेक्स प्रवृत्तिसम्बन्धीको खोजी गरेको हो । विश्वास गर्न गाह्रो पर्ला, इन्टरनेट युजरहरूको गुगल सर्चका आधारमा सेक्ससम्बन्धी सामग्री खोजी गर्ने राष्ट्रहरूको सूचीमा विश्व मै नेपाल दसौं स्थानमा छ ।

श्रीलंका, भारत, पपुवा न्युगिनी, इथियोपिया, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, सोमालियापछि नेपालले उक्त स्थान बनाएको हो। गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ६४ प्रतिशत नेपालीले सेक्स रिलेटेड कन्टेन्ट (सामग्री) सर्च गर्ने गरेका छन् ।

सेक्स रिलेटेड कन्टेन्ट खोज्ने क्रममा सन् २००९ र सन् २०१० मा नेपाल विश्वभरमै सातौं स्थानमा रहेको गुगलले देखाएको छ । फ्रि सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगल जानकारी दिन्छ । नेपालीहरू पनि यी शब्द टाइप प्रशस्तै गरेका छन् । एजेन्सी

प्रकाशित मिति: २३ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्