जसले जुरुक्क उचाल्यो, पुरै पश्चिम पहाड


 


मोहन खतिवडा
जसले जुरुक्क उचाल्यो पुरै पश्चिम पहाड, जसले त्यतिखेरै त्याग्यो त्यो गुलामी साम्सद पद
र, रोज्यो क्रान्तिको अनबरत लामो यात्रा
उसैलाई लगायो यो गुलामी ब्यबस्थाले अनेकौ काण्ड । कुनै काण्डले पनि फसाउन नसकेपछि पुजिबादी बिश्वले अन्तिममा लगाउछ यौन कान्ड ।।
महरा सर मारिन बाट त जोगिनुभयो तर, प्रतिक्रान्तिकारीको जालझेलबाट उम्कन सक्नुभएन ।
पुरै पश्चिम पहाड उचालेर नेपालको प्रतिक्रियाबादी सत्ता उल्टाउने हिम्मत राख्ने तपाईंको चेहराको अभाव कम्युनिस्ट आन्दोलनमा सधै खड्किरहनेछ ।

प्रकाशित मिति: २६ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्