Deshko News
९ आश्विन २०८०, मंगलबार

प्रहरी जवान पदको रिजल्ट अायाे (हेर्नुहाेस् सूचीसहित)



काठमाडौं, भदौ ७

नेपाल प्रहरीको जवान पदको अन्तिम नतिजा मंगलबार प्रकशित भएको छ । विभिन्न चरण पार गर्दै अन्तवार्ता दिएका उम्मेद्वारहरुको अन्तिम नतिजा मंगलबार प्रकाशित भएको हो ।

अन्तवार्तामा पास भएका उमेद्वारले आउँदो भदौ १५ गते सम्बन्धीत परीक्षा केन्द्रमा सक्कल प्रमाणपत्र सहित उपस्थित हुनु पर्ने प्रहरीले जनाएको छ । गएको माघ १७ गते नेपाल प्रहरीले प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको थियो ।

 नतिजा  हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति: ७ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News