‘जाडोमा लगातार यौन सम्पर्कले रुघाखोकी भाग्छ’



काठमाडौं, पुस २४
जाडो मौसममा गरिने यौन क्रियाकलापले सर्दी तथा रुघाखोकी हटाउन मद्दत गर्छ । लगातारको स्वस्थ तथा सन्तुलित यौन सम्पर्कले रुघाका जीवाणुलाई सुसुप्त अवस्थामा पुर्‍याउँछ । जसले रुघाखोकीजस्ता रोग लाग्नबाट बच्न सकिन्छ ।

डा. दिनेश बाँस्तोला भन्छन्, ‘जाडोमा गरिने सन्तुलित तथा स्वस्थ यौन सम्पर्कले यौन जोडीको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन सहयोग पुग्छ । रोग प्रतिरोधात्मक क्षमता नै बढ्ने भएपछि व्यक्ति शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सहयोग पुग्ने नै भयो ।’ यो खबर आज बिहीबारै प्रकाशित हुने शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News