प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले पशुपतिनाथ पुनर्निमाणको काम भारतलाई दिने



pashupatinath

काठमाडौं, भदौ २४  पशुपतिको पश्चिम ढोकाबाट मुल मन्दिर तथा कोरक्षेत्र बाहेक बाँकीक्षेत्र पुनर्निमाणको जिम्मा भारतलाई दिने तयारी भइरहेको छ ।
पश्चिम ढोकाबाट भित्र मुलमन्दिरसहित कोर क्षेत्र भने आफैंले बनाउन चाहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले  बताए ।
यसबारे प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणमा दुबै देशबीच समझदारी गर्न प्रयास गर्ने अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News