Deshko News
१४ आश्विन २०८०, आइतबार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले पशुपतिनाथ पुनर्निमाणको काम भारतलाई दिने



pashupatinath

काठमाडौं, भदौ २४  पशुपतिको पश्चिम ढोकाबाट मुल मन्दिर तथा कोरक्षेत्र बाहेक बाँकीक्षेत्र पुनर्निमाणको जिम्मा भारतलाई दिने तयारी भइरहेको छ ।
पश्चिम ढोकाबाट भित्र मुलमन्दिरसहित कोर क्षेत्र भने आफैंले बनाउन चाहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले  बताए ।
यसबारे प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणमा दुबै देशबीच समझदारी गर्न प्रयास गर्ने अधिकारीहरुको भनाई छ ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News