काठमाडौं, भदौ २४ । साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ । शेयर बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो । आइतबार २७६
काठमाडौं, भदौ २४ । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आजदेखि बीपी साहित्य महोत्सव आजदेखि सुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बीपी साहित्य
एजेन्सी । पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा भारतविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । श्रीलंकाको कोलोम्बोमा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ
काठमाडौं, भदौ २४ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् । सिंहदरबारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे
काठमाडौं, भदौ २४ । परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार आसन्न विदेश भ्रमणबारे गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डे
काठमाडौं, भदौ २४ । ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । यसअघि पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको
बोलिभिया । ब्राजिलका स्टार फरावर्ड नेमारले ब्राजिलकै सर्वकालीन महान खेलाडी पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमानसंग बराबरी गरेका छन् । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा शनिबार ब्राजिलले
काठमाडौं, भदौ २४ । फिल्म ‘एक भगवत् गीता’को विवाद टुंगिएको छ । फिल्मको शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार
काठमाडौं, भदौ २४ । ललिता निवास जग्गा हिनामिना प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा प्रतिवादी र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो
धनकुटा, भदौ २४ । धनकुटामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। बलात्कार आरोपमा जिल्लाको पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय वृद्ध रंगलाल तामाङलाई प्रहरीले पक्राउ गरेको