Deshkomedia

जग्गा विवादमा भाउजूको हत्या, देवर पक्राउ

नवलपरासी (पश्चिम’, असार २५ । भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। रामग्राम नगरपालिका–१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको आरोपमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई

तपस्वी बम्जनले कब्जा गरेको वन स्थानीयले र्फिता लिए

सिन्धुली, असार २५ । तपस्वी रामबहादुर बम्जनको समूहले कब्जा गर्दै आएको सिन्धुलीको कमलामाईको जंगल क्षेत्र स्थानीयले आफ्नो नियन्त्रणमा लिएका छन् । बम्जन र उनका अनुयायीहरुले जबर्जस्ती कब्जा गरेर आश्रयस्थल बनाउँदै

बासघारीमा लगेर किशोरीमाथि जबरजस्तीकरणी, एक जना पक्राउ

झापा, असार २५ । झापामा एक १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धनकुमार लिम्बुलाई

सुरत विमानस्थलबाट ४८ किलो सुनसहित तीन जना पक्राउ

एजेन्सी । भारतको सुरत विमानस्थलबाट ४८ किलो सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको

सशस्त्र प्रहरीका ७ कर्मचारी सम्पर्कविहीन

काठमाडौं, असार २५ । सशस्त्र प्रहरी बलका सात जना तीन महिनादेखि सम्पर्कविहीन रहेको प्रधान कार्यालयले जनाएको छ । कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नभएका कर्मचारीलाई सात दिन भित्र

राष्ट्रियसभाको आज बस्ने बैठक स्थगित

काठमाडौं, असार २५ । राष्ट्रियसभाको आज (सोमबार) बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको हो । संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार

कति छ आज सुनको मूल्य ?

काठमाडौं, असार २५ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयामा नै कारोबार भइरहेको छ । त्यसैगरि आज

मर्निङ वाकमा हिँडेका महिलाको सिक्री लुट्ने गिरोह पक्राउ

काठमाडौं, असार २४ । मर्निङ वाकमा निस्किने महिलाहरूको शृङ्खलाबद्ध रुपमा सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मर्निङ वाकका क्रममा महिलाहरूलाई पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई पक्राउ गरेर

कोशीमा मन्त्री छनोटप्रति माओवादीभित्र असन्तुष्टि

विराटनगर, असार २४ । कोशीमा प्रदेश सरकारका मन्त्री छनोटप्रति माओबादी भित्रै असन्तुष्टि पैदा भएको छ । उदयपुरबाट निर्वाचित कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी

सातवटै प्रदेशमा पहिलोपटक व्यवसाय शिखर सम्मेलन आयोजना गरिने

काठमाडौं, असार २४ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) बीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने सम्झौता भएको छ ।