Deshkomedia

तत्कालीन राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री ओलीसहितको नाम मेटाइयो

काठमाडौं, असार १४ । पशुपतिनाथको मन्दिरको जलहरीमा रहेको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम मेटाइएको छ । पशुपतिमा जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि

कोशीका मुख्यमन्त्री कार्कीको पद जोगिएला ?

काठमाडौं, असार १४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजेका

आईसीसी विश्वकप छनोट : आज सुपर सिक्सका खेल सुरु हुँदै

काठमाडौं, असार १४ । आईसीसी विश्वकप छनोट क्रिकेटमा आजदेखि सुपरसिक्स अन्तर्गतका खेल सुरु हुँदैछन्। सुपरसिक्समा परेका टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष स्थानमा रहन सफल हुने दुई टोलीले आगामी विश्वकपमा स्थान बनाउने छन्।

सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार १४ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको

४४ वर्ष कैद सजाय तोकिएका व्यक्ति १२ वर्षपछि पक्राउ

काठमाडौं, असार १३ । सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न रहेको अभियोगमा ४४ वर्ष कैद सजाय तोकिएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको छतिवनमा २०६८ असोज २६ गते राति

समलिंगी विवाह दर्ता गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार १३ । सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन

रवि लामिछानेविरुद्ध दायर रिट खारेज

काठमाडौं, असार १३ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरेको रिट खारेज गरेको छ। लामिछानेविरुद्ध युवराज सफलले दायर गरेको रिट प्रधानन्यायाधीश सहित पाँच न्यायाधीशको संवैधानिक इजलासले

आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं, असार १३ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा भएको मत विभाजन प्रक्रियाबाट बजेट बहुमतिले

मीनबहादुर गुरुङसहित ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, असार १३ । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका

प्रतिनिधिसभा बैठक डेढ घण्टापछि सुरु, अर्थमन्त्रीले दिए स्पष्टीकरण

काठमाडौं, असार १३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको संसद् बैठक डेढ घण्टापछि सुरु भएको छ । प्रतिपक्षी