Deshkomedia

समाजवादी मोर्चामा बाबुराम र वामदेव समेटिएनन्, उपेन्द्र बाधक

काठमाडौं, असार ३ । समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नसमेटिने भएका छन् । नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी

टेस्ट राष्ट्रविरुद्ध पहिलो अर्धशतक बनाउने पहिलो नेपाली बने कुशल

काठमाडौं, असार ३ । नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन् । कुशलले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा टेस्ट मान्यता

संसदमा आदिपुरुषको प्रसंग : ठाकुर गैरेले भने– सरकार के गर्दैछ ?

काठमाडौं, असार ३ । भारतीय चलचित्र आदिपुरुषले दिन खोजेको भ्रमपूर्ण सन्देशको प्रसंग प्रतिनिधिसभामा पनि उठेको छ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले शून्य समयमा बोल्दै भारतले पछिल्लो समय आदिपुरुष सिनेमामार्फत्

काठमाडौंका दुई ठाउँबाट जुवातास खेलिरहेका १२ जना पक्राउ

काठमाडौं, असार ३ । काठमाडौंका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई शनिबार

हातहतियार र मृगको मासुसहित चारजना पक्राउ

काठमाडौं, असार ३ । धादिङको ज्वालामुखी गाउँपालिकाबाट भरुवा बन्दुक र मृगको मासुसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले गाउँपालिकाको वडा नम्बर ४ धौखोलाबाट चारजनालाई

विश्वकप छनोट : नेपाललाई ब्याटिङ गर्ने निम्तो

काठमाडौं, असार २ । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको

पहिरोमा पुरिएकी बालिकाको ६ घन्टापछि उद्धार

पाँचथर, असार ३ । पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टापछि सकुशल उद्धार गरिएको छ। गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी बालिका जुना घरमाथिबाट खसेको पहिरोमा

उचित मूल्य नपाएको भन्दै किसानले फाले गोलभेँडा

काठमाडौँ । किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेका छन् । सरकारले आन्तरिक उत्पादन बढाउने भनेर प्याज र आलु लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइरहँदा किसानले भने लागतअनुसारको

दिल्लीमा गोली हानेर दुई महिलाको हत्या

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा आइतबार बिहान गोली हानेर दुई जना महिलाको हत्या गरिएको छ। द इन्डियन एक्प्रेसका अनुसार दक्षिण–पश्चिम दिल्लीको आरके पुरम क्षेत्रमा बिहान सवा चार बजेतिर गोली हानेर

आदिपुरुष फिल्मका लेखकले भने– नेपाल भारतकै अंश हो

एजेन्सी । ‘आदिपुरुष’लाई लिएर नेपालमा विरोध भएपछि त्यस फिल्मका लेखकले नेपाल भारतकै अंश भएको बताएका छन् । भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले आदिपुरुषलाई लिएर नेपालमा भइरहेको