Deshkomedia

भीरबाट पाँचसय मिटर तल खस्यो जीप, दुई जनाको मृत्यु

बागलुङ, असार ६ । बागलुङमा आज (बुधबार) विहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको गलकोटबाट सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने

ताप्लेजुङमा दाउराले हानेर श्रीमतीको हत्या

ताप्लेजुङ, असार ६ । ताप्लेजुङको सिरिजंघामा श्रीमानले श्रीमतीलाई दाउराले हानेर हत्या गरेका छन् । जिल्लाको सिरिजंघा गाउँपालिका– ३ सिकैचाचाको ओदेकका लक्ष्मण चिम्लिङ (रा)ले मंगलबार राति दाउराले हानेर श्रीमतीको हत्या गरेका

सरकारी कोटामा विदेशिएका कर्मचारी फर्केनन्, बर्खास्त गर्दै सरकार

काठमाडौं, असार ६ । सरकारी कोटामा अध्ययन बिदामा पढ्न विदेशिएका झन्डै तीन दर्जन कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ । अध्ययन सकेर स्वदेश फर्किए पनि काममा नफर्किएका र कोही

सुदूरपश्चिम सरकारका मन्त्रीको शवलाई श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने

काठमाडौं, असार ६ । दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई आज (बुधबार) श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने भएको छ। जेठ ६ गते

रवि ओड र शान्तिश्रीको गीत ‘ढिँडो मलाई देउ’ बजारमा

काठमाडौं, असार ६ । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शव्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत दिएको

आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, यस्तो छ बजार भाउ

काठमाडौं, असार ६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन

विश्ककप छनोट : नेपाल ६ विकेटले विजयी

काठमाडौं, असार ५ । विश्वकप छनोट क्रिकेटमा नेपालले आफ्नो पहिलो जित दर्ता गरेको छ । आज (मंगलबार) जिम्बाव्वेको हरारेमा भएको अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । जितका

बझाङ जीप दुर्घटना : मन्त्री सिंह पनि रहेनन्, मृतकको संख्या तीन पुग्यो

धनगढी, असार ५ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पनि ज्यान गएको छ ।  दुर्घटनामा परि गम्भीर

धनुषा अदालत परिसरमा ढुंगामुढा, चार जना घाइते, एक पक्राउ

धनुषा, असार ५ । आरती साहका लागि न्याय माग्दै जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरिरहेका माइती पक्षले अदालत परिसरमा ढंगामुढा गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौं, असार ५ । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले अबको केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको