देश

विवादास्पद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पायाे मेलम्ची खानेपानीकाे डेढ अर्बकाे ठेक्का

काठमांडाै २५ भदाै विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको छ। शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन

तीन दिने औपचारिक भ्रमण पूरा गर्दै चिनिया विदेश मन्त्री स्वदेश प्रस्थान

काठमाण्डौ २५ भदौ चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप

काठमांडौ २५ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । मंगलबार बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ

नेकपा को केन्द्रमा शीर्ष नेताबीच विवादै विवाद

काठमांडौ २५ भदौ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल

विप्लव समूहका ठूला नेता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं, भदौ २४ नेत्रविक्रम चन्द विप्लव समूह परित्याग गरी रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्जहरु क्रमशः यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पनि डेंगु ?

काठमाडौं, भदौ २४ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई डेंगुका लक्षण देखिएका छन् । यद्यपि संक्रमणको पुष्टि भने भएको छैन । शनिबारबाट निरन्तर ज्वरो आएपछि वामदेव

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच तीन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, २४ भदौ नेपाल र चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार सम्झौता अदानप्रदान भएको हो

काठमाडौंको संस्कृति जोगाउन मेयर शाक्यले लिए एक्सन, नेवाः समुदाय उत्साहित

काठमाडौं, भदाै २३ काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न साँस्कृतिक बाजा, भाषा र संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले सोमबार २३ वटा गुँलाबाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको भेट, के भयो कुराकानी?

काठमाडौं, भदौ २३ राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा

नेपालका हिमालको मनोरम दृश्य र पृथ्वीनारायण शाहको शालिक हेर्न चन्द्रागिरी पुगे चिनियाँ विदेशमन्त्री

काठमाडौं, भदौ २३ तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन्। काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री