देश

नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्ता, नेपालले पाउनेभयो यस्ता सहयोग

काठमाडौं, भदौ २३ नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सोमबार राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो । आर्थिक र विकास साझेदारीमा

ओली सरकारले चिनियाँ विदेशमन्त्रीलाई दियो भारतीय जयशंकरभन्दा उच्च सम्मान

काठमाडौं, भदौ २३ केपी शर्मा ओली नेतृत्वको सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीलाई उच्च सम्मान दिएको छ। यसअगाडि नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरभन्दा बढी सम्मान चिनियाँ विदेशमन्त्रीलाई दिइएको हो।

राजतन्त्रबारे प्रचण्डको धारणा-चिहानमा पुगेको राजतन्त्र फर्कदैन

काठमाडौं, भदौ २३ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिहानमा पुगिसकेको राजतन्त्र फेरि नफर्किने बताएका छन्। सोमबार २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै अध्यक्ष दाहालले

नगरपालिकाको अधिकृत चढ्ने गाडीमा बम विस्फोट

झापा, भदौ २३ झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा बम प्रहार ‍भएको छ । गौरादह नपा ३ धोबिनेस्थित ईन्द्रबहादुर कट्वालको घरमा बस्दै आएका मिश्र चढ्ने बा

नदीले बगाउँदा भोजपुरमा एक जना बेपत्ता

भोजपुर, भदौ २३ भोजपुरमा अरुण नदीले बगाउँदा एक जना वेपत्ता भएका छन् । षडानन्द नगरपालिका–२ माघेछापका २३ वर्षीया दिनेश विकलाई खोलाले वेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

नेकपाद्धारा गाउपालिका अध्यक्ष लाइ पार्टी निष्काशन

रामेछाप भदाै २३ रामेछापको लिखु तामाकोशी गाउँपालिका केही दिनदेखि चर्चामा छ। विकास, निर्माणका काम गरेर होइन। यो गाउँपालिकामा हिजोआज सेवाग्राहीका काम प्राथमिकतामा छैनन्, यहाँको राजनीति नराम्ररी गिजोलिएको छ। गाउँपालिका प्रमुख

दसैंका लागि अग्रिम टिकट बुकिङ भदाै अन्तिम सातादेखि खुल्ने

काठमांडाै भदाै २३ भदौको अन्तिम साता दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। अग्रिम टिकट खुलाउने सम्वन्धमा यातायात व्यवसायी र यातायात व्यवस्थापन विभागबीच छलफल भइरहेको छ। छलफल सकारात्मक रूपले

दशैंको शुभसाइत सार्वजनिक

काठमाडौं, भदौ २२ नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्ष २०७६ को विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ। दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष प्रा

ठेकेदारलाई मेयर शाक्यको चेतावनीः धरहरा पुनर्निर्माणमा ढिलासुस्ती गरे छोडिँदैन्

काठमाडौं, भदाै २२ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको घरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन्। वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको

सरकार व्यवसायीको लागि प्रवर्द्धक, सहयोगी र नियामक हो स्लिपिङ पार्टनर होइन: अर्थमन्त्री खतिवडा

काठमाण्डौ भदाै २२ संघीय संसद प्रतिनिधिसभाले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले