देश

नेपाल आज अर्को टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमांडौ २२ भदौ श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार अर्को टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बिहान सवा १० बजेदेखि सुरु हुनेछ ।

शेरबहादुर देउवाद्धारा नेविसंघमा नयाँ नेतृत्व आउने दावी

काठमाडौं २२ भदौ – नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले केही दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउने दावी गरेका छन् । अछाम–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित जय नेपाल स्मारिक विमोचन तथा दशै, तिहारको

मानव बेचबिखन तथा ओसारपसार धन्दाका रूपहरू फेरिँदै, चुनाैती अझै थपिदै

काठमाडौं, २१ भदौ । पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो

प्रदिप यादवले माग गरे एसिड आक्रमणकारीहरूलाइ फाँसीको सजाय

२१ भदौ, वीरगञ्ज । संघीय सांसद प्रदिप यादवले एसिड आक्रमण गर्नेहरुलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् । कानुन संशोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्ने उनको तर्क

रुपन्देहीका वडाध्यक्षले गरे आत्महत्या प्रयास

काठमाडौं, २१ भर्दा । रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का वडाध्यक्ष रमेश नेपालले आज आत्महत्या प्रयास गरेका छन् । अस्पतालमा उपचाररत नेपालको अवस्था गम्भिर रहेको बताइएकाे छ । पुरानो बुटवल बजारस्थित आफ्नै

सहसचिव र उपसचिवको परीक्षामा बाहिर रहेका दक्ष र योग्य जनशक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं, २१ भदाै । नेपाल सरकारको नीतिगत तहको महत्वपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ । अब सो परीक्षामा बाहिर

नेपाल टेलिकमलकाे GSM मोबाइल सेवामा शनिबार रातिदेखि समस्या देखिन सक्ने

२१ भदौ, काठमाडौं नेपाल टेलिकमले आज रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले

पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाइ दिनुपर्छ : युवराज ज्ञवाली

काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन् ।

आज कस्तो छ मौसम? अबका केही दिन सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं, भदौ २१ मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको

जन्मदिनमा मन्त्री योगेश भट्टराईको उदाहरणीय काम, ४ वर्षीय बालकलाई सहयोग

काठमाडौं, भदौ २१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गरेका छन्। विगतदेखि नै आफ्नो जन्म