देश

१५ महिनाअघि नै सम्पन्न हुँदै पेट्रोलियम पाइपलाइन

काठमाडौं । तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ। परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याइन थालिएपछि तोकिएको समयभन्दा झन्डै आधा

लन्डनका बसमा नेपाली पोस्टर

लन्डन । लन्डनमा गुड्ने बसहरुमा नेपालको पर्यटन प्रवद्र्धनका सामाग्री टाँस्न थालिएको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रवद्र्धनको लक्ष्यसहित राता बसहरुमा ुनेपाल लाइफटाइम एक्सपेरियन्सुका पोस्टर टाँसिएका छन् । सहरका

मंसिरभित्र उपनिर्वाचन गर्ने गरी तयारी हुँदै

काठमाडौं, साउन ३ निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७

काँग्रेस नेता रहेका पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

काठमाडौं, साउन ३ राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो

नेकपाको भातृ संगठन अनेरास्ववियुले अब कसैसँग चन्दा नलिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार

राष्ट्र्रियसभा सांसद बुई चढेर बाढी पीडित अवलोकन गर्न गएपछि…

जनकपुरधाम । तराईमा आएको वाढी पहिरो केही राजनीतिक दलका नेताहरुका लागि मनोरञ्जनस्थल जस्तो वनेको छ । कोही हेलिकप्टरवाट वाढी हेर्न आउँछन त कोही मान्छेको वुई चढेर घूमिरहेका छन । पीडित

कुखुराको खोरमा चितुवा पसेपछि…

पोखरा । पोखरामा एक किसानको कुखुराको खोरको चितुवा पसेको छ । पोखरा १६, सिप्लेकुनास्थित स्थानीय सोभितबहादुर केसीको कुखुरा फार्ममा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। झण्डै ५ हजार भन्दा बढी कुखुरा

युरोप लैजाने भन्दै आधा करोड ठगी

काठमाडौं । युरोप लैजाने भन्दै ५१ लाख रुपैयाँ ठगी गरेको आरोपमा चितवन रत्ननगर नगरपालिका–४ देवौलीका ३१ वर्षीय नवीनकुमार चौधरी पक्राउ परेका छन् । आकर्षक तलब हुने वर्किङ भिसामा युरोप पठाइदिन्छु

काँग्रेसले भन्यो – बुद्धका मूर्ति तोडफोडमा संलग्नलाई तत्काल कारबाही होस्

काठमाडौं, साउन २ रूपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीचभागमा राखिएका गौतम बुद्धका मूर्ति तोडफोड गरेको घटनाप्रति कांग्रेसले आपत्ति जनाएको छ । घटनाको सत्यतथ्य छानबिन गरी यसमा संलग्न दोषीलाई यथाशीघ्र कानुनी

भारतबाट पाइपलाइनमार्फत नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु

काठमाडौं । भारतबाट पाइपलाइनमार्फत नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको छ ।  भारतीय आयल कर्पोरेसन (आइओसी)को अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि बुधबारबाट डिजेल पठाउन सुरु गरिएको हो ।