देश

कांग्रेस जिल्ला सभापति, कुन गुटका कति ?

काठमाडाैं, फागुन ११ नेपाली कांग्रेसको १३औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा कुन पक्ष बलियो भनेर औँला गन्न थालिएको छ । विशेष गरेर संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीच कसको पक्षमा

सुनकाे मूल्य कति पुग्याे ?

काठमाडाैं, फागुन ११ केही दिनदेखि स्थिर रहेको सुनको भाउ आज मङ्गलबार फेरि २ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन ११ गते। मंगलबार। इश्वी सन् २०१६ फेब्रुवरी २३ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– प्रतिपदा, २४:३६ बजेउप्रान्त द्वितीया। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन १० गते। सोमबार। इश्वी सन् २०१६ फेब्रुवरी २२ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, २३:२१ बजेउप्रान्त प्रतिपदा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

अखिल अध्यक्षमा नविना विजयी

भाेजपुर, फागुन ९ अनेरास्ववियुकाे २२ अाैं राष्ट्रिय सम्मेलनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन् । लामा ८६८ मत ल्याउँदै अखिलकाे अध्यक्ष बनेकी हुन् । उनका निकटतम् प्रतिद्वन्दी दिपक गाैतमले ६४९

अखिल अध्यक्षमा नविनाकाे अग्रता कायमै, पदाधिकारीमा कस्काे मत कति ? (हेर्नुहाेस् ताजा अपडेट)

भाेजपुर, फागुन ९ एमाले विद्यार्थी संगठन अखिलकाे नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनकाे मतगणना धमाधम भइरहेकाे छ । अहिलेसम्म संस्थापन पक्षकी नबिना लामाले अग्रता कायमै राखेकी छिन् । लामाले ७३२ मत ल्याएकी

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन ९ गते। आइतबार। इश्वी सन् २०१६ फेब्रुवरी २१ तारिख।नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, २२:३५ बजेउप्रान्त पूर्णिमा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष

अखिलमा काे–काे विजयी भए ?

काठमाडौ, फागुन ८ अनेरास्ववियुको नयाँ नेतृत्वको लागि जारी मतगणनामा केन्द्रीय सदस्यमा उपत्यका सहित ७ अंचलको परिमाण आइसकेको छ । उपत्यका, मेची, कोशी, तल्लो सगरमाथा, माथिल्लो सगरमाथा, पश्चिम वागमती  र पूर्वी

​नेपाल र भारतवीच ७ वटा सम्झौता

काठमाडौं, फागुन ८ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुई पक्षवीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा ती

अखिलकाे मतगणना धमाधम, कस्काे मत कति अायाे ? (मतपरिणाम सहित हेर्नुहाेस्) अपडेट

भाेजपुर, फागुन ८ एमाले विद्यार्थी संगठन अखिलकाे नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनकाे मतगणना धमाधम भइरहेकाे छ । अहिलेसम्म संस्थापन पक्षकी नबिना लामाले अग्रता कायमै राखेकी छिन् । लामाले ४८७ मत ल्याएकी