देश

४ मंसिरमा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं, साउन १९ सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको

कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, साउन १९ बाढी पुर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही

नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका गहना व्यवसायीलाई कैलाली पठाइयो

काठमाडौं, साउन १९ मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सन्तोष लामिछानेलाई कैलाली पठाइएको छ । बुधबार पक्राउ परेका लामिछानेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको हो

ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद, महर्जन र आईजीपी सिंहबीच फोनमै भनाभन

काठमाडौं । ललितपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान वे) कायम गरेपछि

आजको मौसम : गण्डकी र सुदूरपश्चिममा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, साउन १९ देशभर आज बिहान सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही स्थानमा हल्का वर्षा भइरहेको छ आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ

चिनियाँ राजदूत यान्छी भन्छिन् – ताइवान मुद्दामा नेपालले चीनको निरन्तर समर्थन गर्ने विश्वास छ

काठमाडौं, साउन १८नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी छिन् । होउले बुधबार बिहान अमेरिकाले ‘एक चीन नीति’ को गम्भीर उल्लंघन

बुटवलमा श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी

बुटवल, साउन १८रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चौधरीले इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीविरूद्ध जबरजस्ती

सप्तकोसीको बाँध फुटेर पश्चिमतर्फ पस्यो : २० हजार प्रभावित, ५ हजारको उद्धार

काठमाडौं, साउन १८ अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा नदीको बाँध फुटेको हो । नदी

नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

काठमाडौं, साउन १८ अन्ततः १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बिओके) ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् । लामो कानुनी लडाईपछि मुद्दा

खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ, साउन १७ साकेला गाउँपालिका–५ मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन